१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


तेह्रथुमको आठराई क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने तयारी

तेह्रथुम । तेह्रथृुमको आठराई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने भएको छ । ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले आकर्षक स्थान भएकाले यो ठाउँलाई जिल्लाकै नमुना पर्यटकीय केन्द्रको रुपमाम विकास गर्न लागिएको

तेह्रथुममा नौमती बाजा लोप हुँदै

तेह्रथुम । नेपाली लोक संस्कृति झल्कने नौमती बाजाहरू अहिले लोप हुँदै जान थालेका छन्। अन्य बाजाको प्रभाव र बाजा बजाउने पेशालाई संरक्षण गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।

तेह्रथुममा बाल अधिकार संरक्षण परियोजनालाई सफल बनाउन अभियान सुरू

तेह्रथुम । तेह्रथुमका ६ वटा पालिकाहरु मध्ये छथर गाउँपालिकामा बाल अधिकार संरक्षण परियोजना कार्यक्रमलाई सफल बनाउने अभियान सुरु भएको छ । बुधबार परियोजना सम्बन्धी विद्यालयका प्रधानाध्यापक,संरक्षक शिक्षक र कार्यपालिका सदस्यको

तेह्रथुमकाे सुङनामका अग्निपीडित आफन्तको शरणमा

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-६ सुङनाममा गत शनिबार वनमा लागेकाे आगो गाउँमा पस्दा १४ वटा घरहरू जलेर नष्ट भएका थिए । अग्निपीडित आगलागीमा परी स्थानीय पुष्पराज खड्काको घरसहित अन्नपात, लत्ताकपडा

तेह्रथुममा कोशी प्रदेशको विरोध : प्रदेश सांसदको नाममा सामुहिक पिण्डदान

तेह्रथुम । कोशी प्रदेश नामांकनको विरोध गर्दै तेह्रथुमका पहिचानवादीहरुले सदरमुकाम म्याङलुङ बजारमा प्रदेश सांसदहरूको नाममा सामुहिक पिण्डदान गरेका छन् । भूगोल र पहिचानको इतिहासलाई बिर्सेर कोशी प्रदेश नाम कायम गरेको

तेह्रथुमको आठराईका अग्निपीडितलाई राहत प्रदान

तेह्रथुम । तेह्रथुमको आठराई-६ चुहानडाँडामा यहि फागनु १२ गते भीषण आगलागी भएकाे थियाे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीता गुरुङले अग्निपीडितहरूलाई राहत प्रदान गर्नुभएकाे हाे। गुरुङले एक कार्यक्रमकाबीच अग्निपीडितहरुलाई सहयोग

तेह्रथुममा आठराई गाउँपालिका अध्यक्ष रनिङ कप जारी

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-२ खाम्लालुङ झाँक्री गुफामा ऐतिहासिक गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता सुरु भएको छ । खेलकुद पर्यटन विकास गर्ने उदेश्यका साथ भव्य कार्यक्रमकाबीच बुधबारबाट सुरु भएको हो

तेह्रथुममा भएको आगलागी नियन्त्रणमा, क्षतीको विवरण आउन बाँकी

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडामा शुक्रबार दिउँसोदेखि सुरू भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागी भएको करिब १२ घण्टापछि फिदिम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सक्रियतामा शनिबार बिहान ३

तेह्रथुममा भीषण आगलागी, १४ घर जलेर नष्ट

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातीखर्कमा आगलागीबाट १४ घर जेलेर नष्ट भएका छन् । आगो अझैं नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट हालसम्म १४ वटा घर जलेर नष्ट

तेह्रथुममा भिषण आगलागी

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातिखर्कमा आगलागी बाट ७ घर जेलेर नष्ट भएका छन् । आगलागीमा परि धेरै क्षती भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले पनि