१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024


ह्याम्स आँधिका कारण नर्वेमा जनजीवन प्रभावित

एजेन्सी । नर्वेमा ह्याम्स नामक आँधिपछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ । राजधानी ओस्लोबाट करिव १५० किलोमिटर उत्तरपूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको

बन्दले ताप्लेजुङको जनजीवन प्रभावित, तिर्थयात्रीलाई प्रहरीको स्कर्टिङ

ताप्लेजुङ । प्रदेश नामाकरणको विरोधमा भएको आम हड्ताल तथा बन्दका कारण ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ । हड्तालका कारण यहाँका बजार पसल बन्द छन् भने यातायात समेत ठप्प भएको हो

कोशी प्रदेश बन्द : सुनसरी, मोरङ र झापाको जनजीवन प्रभावित

सुनसरी । प्रदेश नामकरणको विरोधमा विभिन्न राजनैतिक दल र जातिय संस्थाले आह्वान गरेको कोशी प्रदेश बन्दका कारण जनजीवन प्रभावित बनेको छ । बन्द गराउँदै कार्यकर्ता सडकमा उत्रिएका कारण सुनसरी, मोरङ,

तराईमा शितलहरबाट जनजीवन प्रभावित

काठमाडौं । तराईका जिल्लाहरुमा शितलहर चलिरहेको छ । शितलहरका कारण जनजीवन प्रभावित बनेको छ । यसैबीच, शितलहर र चिसो बढेका कारण मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ

मनाङमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सुरक्षित बस्न प्रशासनको आग्रह

काठमाडौं । मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको हो । हिमपातपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् ।

सिन्धुलीमा बन्दका कारण जनजीवन प्रभावित

सिन्धुली । नेकपा (विप्लव) समूह लगायतका राजनैतिक दलहरुले मंगलबार गरेकाे नेपाल बन्दले सिन्धुलीमा पनि जनजीवन प्रभावित भएकाे छ । नागरिकता विधेयक, महँगी र भ्रष्टाचार लगायतकाे विरोधमा मंगलबार देश व्यापी विरोध

इराकमा आँधीबाट जनजीवन प्रभावित

काठमाडौं । इराकमा भारी वर्षापछि आएको आँधीका कारण जनजीवन प्रभावित भएको छ । आँधीले उडाएको धुलोले सडक र आकाश ढाकेपछि मानिसहरूलाई स्वास प्रस्वासमा समस्या भएपछि ४ हजार जना मानिसलाई अस्पताल

बेलायतमा शक्तिशाली आँधीका कारण ३ जनाको मृत्य, जनजीवन प्रभावित

काठमाडौं । बेलायतमा आएको शक्तिशाली आँधीका कारण ३ जनाको मृत्यु भएको छ । तीन दशकयताकै शक्तिशाली मानिएको ‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ । आँधीका कारण

रसुवामा हिमपात, जनजीवन प्रभावित

रसुवा । रसुवाको उच्च हिमाली भेग सहित धेरै स्थानमा हिमपात भएको छ । हिमपात भए सँगै बढेको चिसोले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । गोसाइँकुण्ड, चन्दनवारी, ठूलोस्याफ्रु लाङ्टाङ, नाकथली

हिमपातका कारण जनजीवन प्रभावित

रुकुम पूर्व/म्याग्दी । रुकुम पूर्वको माथिल्लो भेगमा फेरि हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात भएका कारण यहाँको जनजीवन प्रभावित भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाका