४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024


उदयपुरमा चुनढुङ्गाको जथाभावी दोहनले विकराल समस्या निम्तिँदै

उदयपुर (खेमराज दाहाल) । उदयपुरको कटारी क्षेत्रमा सिमेन्ट कारखानाले जथाभावी चुनढुङ्गा उत्खनन गर्दा यहाँका मानव बस्ती संकटमा परेका छन् । चुनढुङ्गाको जथाभावी दोहनले कटारी नगरपालिका– ८ स्थित सिरिसे र थलियाटारका