घुस « Image Khabar


नागरिकता बनाइदिने भन्दै जनप्रतिनिधिले लिए एक लाख ३५ हजार घुस

वडाध्यक्ष र वडा सदस्यले लिएको रकम सेवाग्राहीलाई नै फिर्ता गर्न लगाइएको प्रहरीले आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख र अमिन नियन्त्रणमा

चितवन, मंसिर १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाई नियन्त्रणमा लिएको छ । अख्तियारका सूचना अधिकारी

४० हजार घुससहित वन कार्यालयका कर्मचारी पक्राउ

धादिङ, असार ६ । धादिङका सहायक वन अधिकृत ४० हजार घुस सहित पक्राउ परेका छन् । निलकण्ठ गाउँपालिकाको सव डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

ट्राफिक प्रहरीलाई पाँच सय घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ

पक्राउ पर्नेमा रामेछापका २७ वर्षिय तीर्थ बहादुर रिजाल रहेका छन् । उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत कालिमाटीमा बुझाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगर वडा ३० का सचिव पक्राउ

काठमाडौं, चैत ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरत कुमार पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ । वडाको काम गरेका ठेकेदारको भुक्तानी

घुससहित सवइन्जिनियर लामिछाने पक्राउ

हेटौंडा, फागुन २१ । बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई घुस सहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग

तनहुँमा घुससहित सव इन्जिनियर पक्राउ

तनहुँ, पुस २२ । तनहुँमा एक लाख ५० हजार रुपैयाँ घुस सहित सव इन्जिनीयर पक्राउ परेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सव इन्जिनियर सुरेन्द्र अधिकारीलाई अख्तियारको टोलीले

घुस लिएको अभियोगमा मालपोत कार्यालय भरतपुरका कर्मचारी विरुद्ध मुद्दा दायर

काठमाडौं, मंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार विभिन्न फाँटबाट

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीनजना भ्रष्टाचारी ठहर

काठमाडौं, मंसिर २६ । विशेष अदालतले वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेलाई भ्रष्टाचारी ठहर गरेको छ । विभागका महानिर्देशक रहँदा पाण्डे म्यानपार कम्पनीसँग १० लाख घुस लिएको अवस्थामा पक्राउ परेका

३५ हजार घुससहित सशस्त्र प्रहरी सहायक हवल्दार समातिए

बुटवल, मंसिर १९ । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ । घरायसी सामान ओसारपसारमा