Logo १९ कार्तिक २०८३, बिहिबार | Fri, Nov 6, 2026


मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति ओलीको आपत्ति

मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रुखै–रुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजे स्वीकार्य नहुने बताउनुभयो ।

खेलकुदको विकासमा सधैं लागिपर्छु : अध्यक्ष ओली

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित झापा गोल्डकपको पाँचौं संस्करणको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस्तो बताउनुभएको हो ।

भ्रममा नपरी प्रदेश १ को नाम कोसी राख्दा हुन्छ : अध्यक्ष ओली

प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी

सर्वोच्च अदालतमा बसेका केही न्यायाधीश एमालेलाई सिध्याउन खुलेर लागेको एमाले अध्यक्ष ओलीको टिप्पणी

एमालेलाई व्यक्ति चोलेन्द्र शमसेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको समेत उहाँले प्रष्ट पार्नुभयो । बार एशोसियसनका केही पदाधिकारी र वकिलहरुले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय

ओली नेपाली राजनीतिको घाँडो, सत्तामा आए देशै सिध्याउँछन् : अध्यक्ष नेपाल

शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको भए पनि

एमसीसीको विरोध गर्नेलाई लाठीचार्ज गर्ने आदेश नदिँदा प्रहरी घाइते भए : अध्यक्ष ओली

कालुपाण्डे समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रदर्शनकारीको तुलनामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि सत्ताधारी गुटले नै प्रहरीमाथि ढुंगा प्रहार गर्न उनीहरूलाई परिचालन गरेको आक्षेप लगाउनुभयो ।

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

बिहीबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताका बीचमा तीन घण्टा भएको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन ।

विद्या भण्डारी र केपी ओलीले संविधानलाई नै खत्तम पार्न खोजे : रामवरण यादव

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई–दुई पटक संविधानमाथि आक्रमण गरेको जिकिर गर्नुभयो ।

डा.केसीसँग सम्झौता गरेर देउवाले विद्यार्थी सप्लाई गर्नेहरूलाई साथ दिए : अध्यक्ष ओली

आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढ्ने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको उहाँको जिकिर छ ।

माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने

काठमाडौं । आजबाट हुरु हुने नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नबन्ने हुनुभएको छ । माओवादीको पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि उसले बिभिन्न दलका