‘उनी(ओली) पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका
गएको भन्दा अहिलेको चुनावमा देशव्यापी कांग्रेसको मुभमेन्ट बढेको भन्दै शर्माले ठूलो पार्टी बन्नेगरी तयारी भइरहेको बताउनुभयो । संसद चल्न नदिएर प्रतिपक्ष एमालेले जनताको म्यान्डेटकै अपमान गरेको टिप्पणी गर्नुभयो ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले ओली र महाभारतको दूर्योधनमा कुनै फरक नभएको बताउनुभएको छ । शनिबार गौरीशंकर मिडिया प्रालिको कार्यक्रममा बोल्दै मन्त्री आलेले आगामी निर्वाचनमा ६०
माओवादीको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति, प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफ्नै तागतको बलमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
सर्वोच्चले पहिलो सुनुवाइ गर्दै अघिल्लो दिन संसद विघटनको निर्णय र सिफारिस अनुसार सोही मितिमा प्रतिनिधिसभाको विघटन गरिएको र लगत्तै अर्को दिन विवादित अध्यादेश जारी गरिएको भन्दै रोक्न अन्तरिम आदेश जारी
बुधबार संघले गरेको कार्यक्रममा ठट्टा गर्दै ओलीले आफूलाई बत्ती बाल्न र रिवन काट्न दिएकोमा धन्यवाद दिनुभएको हो । उहाँले महिलाहरुले सधैं घरमा बत्ती बाल्ने आफूले कहिलेकाहिँ मात्र पाउने भएकाले खुसी
शनिबार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहितका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
‘छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदिबहिनीहरूले पनि छोड्नुपर्छ, छोरा र छोरी उस्तै हुन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भाग्यमानीले छोरी पाउँछ र बुढेसकालमा स्याहारसुसार पाउँछ, छोरा
मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रुखै–रुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजे स्वीकार्य नहुने बताउनुभयो ।