Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


गुट भेलामा जानेले आत्मालोचना नगरे कारबाही गरिने ओली पक्षीय एमाले संसदीय दलको निर्णय

काठमाडौं, चैत ५ । नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेलामा सहभागि हुनेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी ओली पक्षीय संसदीय दलको बैठकले

केपी ओलीले मनका कुरा सबै पुष्पकमल दाहाललाई भन्ने !

सिन्धुली, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले मनका कुरा सबै आफूलाई बताउने भन्दै फोन गरेको जानकारी दिनुभएको छ । सिन्धुलीमा बिहीबार भएको कार्यक्रममा मन कुरा

एमालेको खनाल-नेपाल समूहसँग पार्टी एकता हुनसक्छः दाहाल

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खनाल–नेपाल समूहसँग एकता हुनसक्ने बताउनुभएको छ । आज सिन्धुलीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीको गलत

ओलीमा व्यक्तिवादी र तानाशाही प्रवृत्ति हावी छ : नेपाल

काठमाडौं, चैत ४ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अहिलेको राजनीतिक परिस्थितिको जिम्मेवार प्रधानमन्त्री केपी ओली भएको बताउनु भएको छ । नेकपा एमाले नेपाल–खनाल समूहले बुधबार ललितपुरको सानेपास्थित

ओली सद्दाम हुसेन बन्न खोजेः भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट बिदाई गर्न ढिला गर्नु नहुने बताउनु भएको छ । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत

नेपाल-खनाल समुहको राष्ट्रिय भेला आजबाट, ओलीले दिए कारवाहीको चेतावनी

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समुहले आजदेखि राष्ट्रिय भेला आयोजना गरेको छ । एमालेको असन्तुष्ट समुहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया शुरु गरी

प्रधानमन्त्री ओलीलाई बारुदको गन्ध नफैलाउन योगेश भट्टराईको चेतावनी

गूटीय बैठक गरेर कार्वाहीको नाटक मञ्चन गरिएको, अनेकन धम्की दिन थालिएको भन्दै नेता भट्टराईले भन्नुभयो, ‘इतिहासले गर्ने निर्मम समीक्षामा तपाईंका पक्षमा एक थोपा आँशु खसाल्ने मान्छे नहुने अवस्था नआओस् ।’

एमालेको ओली नेपाल पक्षीय छलफल निष्कर्षविहीन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीचको छलफल निष्कर्षविहीन भएको छ । ४ महिनापछि बसेको बैठकमा दुवै पक्षले आ–आफ्ना अडानहरु राखेपछि छलफल निष्कर्षमा

ओली–नेपालले एक्लाएक्लै भेटेनन्, आ–आफ्ना पक्षका नेता पनि सहभागि

छलफलमा ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ हुनुहन्छ भने नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुनुहुन्छ ।

एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा, अध्यक्ष ओलीसँग भेटवार्ता(अपडेट)

काठमाडौं, चैत २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ । त्यसका लागि एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा पुग्नुभएको