कुलमान घिसिङ « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


केवल टेलिभिजन व्यवसायी भन्छन्, ‘कुलमान घिसिङमा दम्भ बढ्यो’

सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरूले सबैको हित हुनेगरी नीति निर्माण गर्न सुझाएका छन् ।

सडक र खानेपानी विभागका कारण अन्डरग्राउन्ड केबल बिच्छ्याउन सकिएन– कुलमान घिसिङ

घिसिङले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्‍याउन प्राधिकरण प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, असोज ५ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारले साउन २७ मा हितेन्द्रदेव शाक्यलाई हटाएर

आलम र कुलमानको मुद्दाको सुनुवाइ स्थगित

थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढे पनि हेर्न नमिल्ने सूचीमा चढाइएको छ ।

पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ । नख्खु कारागारमा

कुलमान घिसिङ विरुद्धको मुद्दाको सुनुवाई आज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध निबर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । यही भदौ २ गते

कुलमानको नियुक्तिविरुद्ध परेको मुद्दा ‘बेन्च बस्न नभ्याएको’ स्थितिमा

न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बुधबार सुनुवाइ हुन सकेन । सर्वोच्च न्यायाधीश रेग्मीको इजलासमा परेका १६ वटै मुद्दाको स्थितिमा ‘बेञ्च बस्न नभ्याएको’ उल्लेख गरिएको

कुलमान नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी

‘कुलमान बाहेक अर्को मान्छे छैन ? उनी बुढो भएपछि के गर्ने ?’

सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेर उनलाई नै नियुक्त गरिएको भन्दै बुढो भएपछि सरकारले के गर्छ भन्दै प्रश्न गर्नुभयो ।

दोस्रो कार्यकाल जीवनकै सबैभन्दा ठूलो चुनौति : कुलमान घिसिङ

काठमाडौं, साउन २७ । नागरिक तहबाटै माग भए बमोजिम नेपाल विद्युत् प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त हुनु भएका कुलमान घिसिङले दोस्रो कार्यकाललाई जीवनकै सबैभन्दा ठूलो चुनौतिको रुपमा लिनु भएको छ ।