काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारी साधन
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका वागमती, विष्णुमती नदीमा बाढी आएको छ ।
काठमाडौं । केही दिनदेखि काठमाडौँ उपत्यकाको तापक्रम बढ्दै गएको छ । काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि
काठमाडौं । शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ । शुक्रवार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा बोल्दै मन्त्री
काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रम सञ्चालन हुने भएको छ । ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाले भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सामुदायिक प्रहरीलाई उपत्यकाका विभिन्न स्थानमा परिचालन गरेको छ । उपत्यकाको सुरक्षामा आफ्नो प्रतिवद्धता जनाउँदै सामुदायिक प्रहरी परिचालन गरेको कार्यालयले जनाएको छ । सामुदायिक प्रहरीले
काठमाडौं । पटक–पटक रोकिंदै आएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सोमबारदेखि पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण सोमबार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो ।
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारबाट सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ । काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उद्देश्यसहित मंगलवारबाट सम्पदा यात्रा बस सेवा ‘हप अन हप अफ बस’ सञ्चालनमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ वटा सवस्टेसन निर्माण गरिरहेको छ । काठमाडौंं उपत्यकामा ४ सयदेखि एक सय ३२
काठमाडौं । चैत कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म काठमाडौं उपत्यकाका हिन्दु वा बौद्ध नेवार जातिले तीन दिनसम्म विभिन्न तरिकाले पाहाँचरे पर्व मनाउँछन् । पाहाँचरेको भोलिपल्ट औंसीका दिन टोलटोलमा बालबालिकालाई ‘मरजा’ खुवाउने चलन