२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


काठमाडौं उपत्यकाको तापक्रम घट्यो

काठमाडौं । अहिले काठमाडौं उपत्यकाको तापक्रम ह्वात्तै घटेको छ । बुधबार बिहान यहाँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो । चिसो बढ्ने क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् ।

काठमाडौं उपत्यकामा वर्षा, भोलि दिउँसोदेखि मौसममा सुधार आउने

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका स्थानमा आज दिउँसो वर्षा भएको छ । मध्याह्नदेखि अपरान्हसम्म उपत्यकाका विभिन्न स्थान र उपत्यका नजिककका क्षेत्रहरुमा हल्कादेखि मध्यम वर्षा भएको हो । वर्षा हुने

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्सले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ६० रहेको जनाएको छ । एक दिनअघि मात्रै

काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । उक्त संख्या शुक्रबारसम्मको भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । १८ लाख मानिस दशैं मान्न काठमाडौं

काठमाडौं उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिँदै

काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारी साधन

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका वागमती, विष्णुमती नदीमा बाढी आएको छ ।

काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च नै रहने

काठमाडौं । केही दिनदेखि काठमाडौँ उपत्यकाको तापक्रम बढ्दै गएको छ । काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि

‘काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण चालु आर्थिक वर्ष भित्र सम्पन्न हुन्छन्’

काठमाडौं । शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ । शुक्रवार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा बोल्दै मन्त्री

काठमाडौं उपत्यकामा भोलिदेखि सडक सुरक्षा तथा ट्राफिक सप्ताह सञ्चालन हुने

काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रम सञ्चालन हुने भएको छ । ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाले भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०

सामुदायिक प्रहरीलाई काठमाडौं उपत्यकामा विभिन्न स्थानमा परिचालन

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सामुदायिक प्रहरीलाई उपत्यकाका विभिन्न स्थानमा परिचालन गरेको छ । उपत्यकाको सुरक्षामा आफ्नो प्रतिवद्धता जनाउँदै सामुदायिक प्रहरी परिचालन गरेको कार्यालयले जनाएको छ । सामुदायिक प्रहरीले