Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


ओखलढुंगामा हाटबजार सञ्चालन भएसँगै कोरोनाको जोखिम बढ्यो

ओखलढुंगा । हाटबजार सञ्चालन भएसँगै ओखलढुंगामा कोरोनाको जोखिम बढेको छ । लकडाउनसँगै बन्द भएको साप्ताहिक हाट सञ्चालनमा आउन थालेपछि कोरोनाको जोखिम बढेको हो । बजारमा मास्क नलगाउने र भीडभाड बढेपछि