१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


ओखलढुंगामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाइते

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को ओखरबोटस्थित भित्री सडकमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोरङको पथरीका २६ वर्षीय गणेश रसाईलीको घटनास्थलमै मृत्यु भएको हो ।

ओखलढुंगामा उत्पादित इन्टरलक इँटाको माग बढ्दै

ओखलढुंगा । ओखलढुंगामा उत्पादन गरिएको इन्टरलक इँटाको माग बढेको छ । मोलुङ गाउँपालिकाको रामपुरमा रहेको इँटा उद्योगबाट उत्पादित इँटा जिल्लाभित्र र सोलुखुम्बुमासमेत निर्यात हुन थालेको हो । इन्टरलक इँटाबाट निर्माणको

ओखलढुंगाका सुनुवार समुदाय जातीय झाँकी संरक्षणमा जुट्दै

ओखलढुंगा । ओखलढुंगाको लिखु नदी किनार र आसपासमा बसोबास गर्ने सुनुवार समुदाय आफ्नो जातीय झाँकी संरक्षणमा जुटेका छन् । उनीहरुले यस क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सुनुवार जातिको परम्परा र

अध्यक्ष कप फुटबलमा ईलाम बिजयी

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तर प्रदेश स्थानीय तहस्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि इलामको माङसेबुङ गाउँपालिकाले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक मानेभञ्ज्याङलाई २–१ गोल

ओखलढुंगाको पहिलो पुस्तकालय बन्द हुने अवस्थामा

ओखलढुंगा । ओखलढुंगाको पहिलो पुस्तकालयका रुपमा परिचित सगरमाथा पुस्तकालय पाठक अभावसँगै बन्द हुने अवस्थामा छ ।इन्टरनेट र प्रविधिको विकाससँगै डेढ दशकयता पुस्तकालय सञ्चालनमा आउन सकेको छैन । २०७२ सालक‍ो भुकम्पले

अपांगता भएका व्यक्तिद्वारा ओखलढुंगामा नुडल्स उद्योग सञ्चालन

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका– २ को रामपुरमा अपांगता भएका व्यक्ति र उनीहरूका परिवार मिलेर थुक्पा तथा चाउमिन उद्योग सञ्चालनमा ल्याएका छन् । ६ लाख रुपैयाँभन्दा बढीको लगानीमा उनीहरूले न्यु

ओखलढुंगामा अदुवाको उत्पादन घट्यो

ओखलढुंगा । अदुवामा रोग देखा परेपछि यसवर्ष ओखलढुंगामा अदुवाको उत्पादन घटेको छ । अदुवामा गानो कुहिने रोग समस्याकै रुपमा देखा परेपछि उत्पादन घटेको हो । यो सिजनमा किसानले अदुवा खन्न

ओखलढुंगाको मानेभञ्ज्याङमा खानेपानीको समस्या

ओखलढुंगा । हिउँद लागेसँगै खानेपानीका मुहान सुक्न थालेपछि ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. २ को कृषेपु गाउँमा खानेपानी समस्या भएको छ । ४२ घरधुरी रहेको यो गाउँमा उपलब्ध हुँदै आएको

ओखलढुंगामा रुख टमाटरबाट आम्दानी घट्यो

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ का किसानले लगाएको रुख टमाटरमा रोग लागेपछि आम्दानी हुन छाडेको छ । कमिलालगायतका कीराका कारण बोट सुक्ने, बोट नसप्रिने आदि समस्या देखा परेपछि केही

लिखु गाउँपालिकामा लगाएको अनार खेतीमा रोग देखियो

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाको गाम्नाङटारमा लगाएको अनार खेतीमा रोगको समस्या देखिएको छ । लिखु एग्रिकल्चर नेपाल नामक संस्थाले २०६९ सालमा लगाएको अनारले फल दिन सुरु गरे पनि बोटमा किरा