Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


ओखलढुंगामा यसवर्ष सामुदायिक वनमा आगलागीका घटनामा कमी

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष समयमै वर्षा भएका कारण सामुदायिक वनमा आगलागीका घटनामा कमी आएको छ । विगतका वर्षमा सामुदायिक वनमा आगलागी भएका कारण ठूलो मात्रामा क्षति हुने गरेपनि यसवर्ष भने

पहिरोको कारण ओखलढुंगाको र्‍याले गाउँका २० घर जोखिममा

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ को र्‍याले गाउँका २० घर पहिरोको जोखिममा परेका छन् । ११ वर्षदेखि गाउँ निरन्तर आईरहेको पहिरोको कारण गाउँ नै जोखिममा परेको हो । २०७१ सालमा

सडक सञ्जालका कारण रुम्जाटार विमानस्थल बन्द

ओखलढुंगा । कुनै बेला यात्रुको थेगिनसक्नुको भीड हुने ओखलढुंगाको रुम्जाटार विमानस्थल अहिले बन्द भएकाे छ । सडक सञ्जाल गाउँगाउँमा पुगेर काठमाडौं, विराटनगर लगायतका शहरसम्मको यात्रा सहज भएका कारण यस विमानस्थल

प्राविधिक ज्ञानको कमीका कारण अलैैंची खेती फस्टाउन सकेन्

ओखलढुंगा । ओखलढुंगामा अलैंचीमा लाग्ने रोग तथा प्राविधिक ज्ञानको कमीका कारण अलैंची खेती फस्टाउन सकेको छैन्। एक दशक अघिदेखि यस जिल्लाका किसानले लगाउन सुरु गरेको अलैंची खेती अहिले घट्दै गएको

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी विष्ट रहेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विकास निर्माणका काम प्रभावित

ओखलढुंगा । पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै ओखलढुंगामा विकास निर्माणकाे काम प्रभावित भएकाे छ । जिल्लाका सबै जसो क्षेत्रको विकास निर्माणकाे योजना प्रभावित बनेकाे हो । सरकारी कार्यालयले सञ्चालन गरेका योजना

ओखलढुंगामा एमालेले उम्मेदवार टुंगायो

ओखलढुंगा । ओखलढुंगाका ८ वटै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले स्थानीय तहका प्रमुख र उपप्रमुख लगायतको उम्मेद्वारको

ओखलढुंगामा दुई दलीय गठबन्धन हुने

ओखलढुंगा । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलबीच ओखलढुंगामा दुई दलीय गठबन्धन हुने भएको छ । लामो रस्साकसीपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन हुने

ओखलढुंगा जीप दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

दुर्घटनामा परी ६ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाल

भिरबाट लडेर महिलाको मृत्यु

ओखलढुंगा । मोलुङ गाउँपालिका–४ स्थित भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भिरबाट लडेर मोलुङ–४ घले गाउँकी