२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


कोरोनासँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प छैन : रक्षामन्त्री पोखरेल

काठमाडौं, भदौ २३ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व

राजनीतिक नियुक्तिमा ‘आफन्त’को हालीमुहाली, ‘नियुक्तिहरु बन्छ व्यापार’

अक्कल कुँवर (इमेज) काठमाडौं, भदौ १३ । राजनीतिक पहुँच र सम्बन्धका आधारमा सीमित व्यक्तिले पटक–पटक सार्वजनिक पदमा सरकारी नियुक्ति पाउने गरेका छन् । क्षमता र विशेषज्ञताभन्दा पनि पहुँच तथा व्यक्तिगत

कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको उपप्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौं, भदौ १० । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गर्नुभएको छ । उहाँले बुधबार विज्ञप्ति जारी गरी आफ्नो परिवारका

रक्षामन्त्री पोखरेलसँग बङ्गलादेशका राजदूतको भेट

काठमााडौं, साउन २३ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सलेले शिष्टाचार भेट गर्नुभयो । सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा उहाँहरुबीच पाँच दशकदेखि नेपाल र बङ्गलादेशबीच रही

‘लकिरका फकिर’जस्तो कार्यशैली परिवर्तन गर्न जरुरी : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, साउन १६ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’जस्तो भएको टिप्पणी गर्नुभएको छ । मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न शुक्रबार आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका

सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव हुदैन : रक्षामन्त्री

काठमाडौं, साउन ९ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव नहुने बताउनुभएको छ । लकडाउनको अवस्थामा समेत कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पर्याप्त तयारी