Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


‘सबैतिर पार्टी छ तर कहिँ पनि पार्टी छैन’- एमाले महासचिव ईश्वर पोखरेल

काठमाडौं, जेठ २३ । प्रधानमन्त्रीले हालै गरेको पुनर्गठनमा मन्त्रिपरिषदमा नअटाइएका निवर्तमान उपप्रधानमन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको अवस्था निकै दयनीय रहेको चित्रण गर्नुभएको छ । सरकारबाट बाहिरिएपछि आइतबार एक

देशभरका ८ स्थानमा होल्डिङ सेन्टर बनाउने

काठमाडौं, जेठ ५ । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताउनुभएको छ । बुधबार मारवाडी सेवा समिति नेपालले

मन्त्रिमण्डल पुरानै, ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्री पदको शपथ

काठमाडौं, वैशाख ३१ । नवगठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री पदमा ईश्वर पोखरेललाई शपथ दिलाइएको छ । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्री पदको शपथ दिलाउनुभएको हो । यसैगरी राष्ट्रपति

तोकिएभन्दा भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने उपप्रधानमन्त्रीको चेतावनी

काठमाडौंका विभिन्न अस्पतालले मनपरी ढङ्गले रकम लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको भन्दै उहाँले यदि त्यस्तो भेटिए कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।

निषेधाज्ञा राजनीतिक अभिप्रायले गरिएको होइन– उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएकाले व्यवस्थापनको काम सहज हुने बताउनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने

काठमाडौं, बैशाख १६ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले धुर्मुस सुन्तली फाउन्डेशनबाट चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालालाई राज्यको तर्फबाट सहयोग गर्ने बताउनुभएको छ । निर्माणाधिन क्रिकेट रंगशालाका प्रमुख अभियन्ता तथा

निजामती प्रशासनमा झिङ्गे टँसाइ सोच : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, चैत २५ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टँसाइ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ । सिंहदरबारमा बुधबार आयोजित सरकारका सचिवहरुबीचको अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा

अस्थिरतातर्फ धकेल्ने हर्कत सफल हुन नदिने पोखरेलको भनाइ

स्थिर सरकारले विकास र समृद्धि दिन्छ भन्नेमा आम जनताले विश्वास गरेर मत दिए पनि पदको लोभमा अस्थिरता सिर्जना गर्न खोज्नेले सफल हुन नदिएको उहाँको आरोप छ ।

नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारकालागि सरकारले १० लाख दिने भएको छ । मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत रहनुभएका जोशीको उपचारका लागि भन्दै सरकारले १० लाख सहयोग दिने

दाहाल, नेपाल र देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्ने कानुन ल्याउन रोके– उपप्रधानमन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको आरोप लगाउनुभएको छ ।