Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा बिहीबार बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९