अमेरिकी « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


राष्ट्रपति मारिएपछि हेइटीद्वारा अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक पठाइदिन आग्रह

समूहमा रहेका केही व्यक्तिहरु कोलम्बियाको सैनिक बलबाट अवकास प्राप्त रहेको हेइटीले बताएको छ । अरु भने ताइवानको कूटनीतिक घेराबाट हेइटी प्रवेश गरेको अनुमान छ ।

अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाही गर्ने तालिबानको चेतावनी

बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।

अमेरिकी र रुसी राष्ट्रपतिबीच जेनेभामा पहिलो पटक भेटवार्ता

एजेन्सी । चिरपरिचित प्रतिद्वन्द्वी रुसी र अमेरिकी राष्ट्रपतिबीच स्विट्जरल्यान्डको जेनेभामा पहिलो पटक भेटवार्ता भइरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिक राष्ट्रपति जो बाइडनबीचको भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका

बेलायत पुगेर रुसलाई हानिकार गतिविधि नगर्न बाइडेनले दिए चेतावनी

एजेन्सी, जेठ २७ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई हानिकारक गतिविधिमा संलग्न भएमा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटवार्ताको एक साता पहिले बाइडेनले यस्तो

फाइजरको खोपबाट विश्वका करोडौं बालबालिका लाभान्वित हुने

एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ । परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ६० खर्ब डलरको बजेट प्रस्ताव

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामि आर्थिक वर्षको लागि ६० खर्ब डलरको बजेट प्रस्ताव गरेका छन् । राष्ट्रपति बाइडेनले अमेरिकामा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो खर्च गर्ने तयारी गरेका हुन्

अमेरिकी राष्ट्रपति बाइडेनले डेढ लाख र उपराष्ट्रपति कमलाले तिरिन् सवा ६ लाख डलर कर

एजेन्सी, जेठ ४ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष डेढ लाख आयकर तिरेका छन् । गतवर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ६ लाख

कोरोना खोपलाई वाैद्धिक सम्पत्तिको दायरामा नराख्ने अमेरिकी प्रस्तावमा जर्मन असहमत

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोपलाई वाैद्धिक सम्पती अधिकारको दायरामा नराख्ने अमेरिकी प्रस्तावको जर्मनीले विरोध गरेको छ । खोपलाई वाैद्धिक सम्पती अधिकारको दायरामा नराख्ने प्रस्तावमा अमेरिकाले आफ्नो समर्थन रहने जनाएको थियो

रुसद्वारा १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्धको घोषण

एजेन्सी । रुसले १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धको जवाफमा सो कदम चालेको रुसले जनाएको छ । रुसी विदेशमन्त्री सेर्गो लाभ्रोभले मस्कोमा

जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको भनाइ

प्रहरी अधिकारी चोभनका वकिलले भने फेन्टनायल नामक लागुऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएका छन् । गतवर्ष सामान्य बिवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडको मृत्यु भएको थियो