अमेरिकी « Imagekhabar – Online News Portal of Nepal
१६ असार २०७९, बिहीबार | Thu Jun 30 2022


अमेरिकी करोडपति आफ्नै साथीको हत्यारा सावित

एजेन्सी । अमेरिकी रियल स्टेट ब्यबसायी तथा करोडपती रोवर्ट डस्र्टले आप्mना घनिष्ठ मित्रको हत्या गरेको प्रमाणित भएको छ । डस्र्टले आप्mना मित्र सुसान बर्मनको टाउकोमा गोली हानी हत्या गरेको प्रमाणित

गत महिना काबुलमा ड्रोन आक्रमण गर्दा १० जना सर्वसाधारण मारिएको अमेरिकी सेनाद्धारा स्वीकार

एजेन्सी । गत अगस्तको अन्त्यमा अफागानिस्तानको राजधानी काबुलमा आफूहरुले ड्रोन आक्रमण गर्दा बालबालिकासहित १० सर्वसाधारण मारिएको अमेरिकी सेनाले स्वीकार गरेको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्यांक म्याकेन्जीले आफूहरुकोे

को हुन् एमसीसी उपाध्यक्ष फातिमा सुमार ?

यसअघि पनि सुमार सन् २०१५ देखि २०१८ सम्म एमसीसीमा एशिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिका क्षेत्रीय उपाध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

एमसीसीको सम्बन्धमा उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्छ : महत

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक

अफगानिस्तानमा एक प्लेट खानाको १ सय डलर

विमानस्थल बाहिर पनि हजारौंको संख्यामा मानिसहरू भेला भएका छन्, उनीहरूलाई आ–आफनो घर फर्कन तालिवान समूहले धम्की दिइरहेको बुझिएको छ ।

अमेरिकी गुप्तचरका प्रमुख अफगानिस्तानमा, तालिबानका प्रमुखसँग भेटवार्ता

यसअघि सिआइएले पाकिस्तानसँग मिलेर पक्राउ गरेका बारादारसँग वार्ता गर्न सिआइए प्रमुख आफैं अफगानिस्तान पुगेका थिए ।

काबुल विमानस्थल बाहिर सात अफगानी नागरिकको मृत्यु

अन्य देशले पनि आफ्ना देशका नागरिकलाई त्यहाँबाट निकाल्ने प्रयास जारी राखेकाले पनि त्यहाँको अवस्था एकदम खराब रहेको छ । विमानस्थलको सुरक्षाका लागि हजारौंको संख्यामा सुरक्षाबल प्रयोग गरिएको छ ।

अमेरिकी औषधिले परीक्षणका लागि नेपालसँग अनुमति माग्ने

कार्यक्रममा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले नेपाल सरकारसँगको समन्वयमा नै औषधि नेपाल ल्याउन खोजिएको जानकारी दिनुभयो । उक्त औषधि कोरोना संक्रमणका कारण अक्सिजन कम भएका बिरामीका लागि प्रभावकारी हुने उहाँको

तालिबान नियन्त्रित काबुलबाट काठमाडाैं फर्कनेहरूकाे कथा… (भिडियो)

अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत १ सय २७ जनालाई त अमेरिकी दूतावासले नै नेपाल ल्याइदियो । तर, अरुको हालत कहालीलाग्दो रहेको स्पष्टै बुझ्न सकिन्छ ।

गत जुलाई महिना अहिलेसम्मै गर्मी महिना– अमेरिकी अध्ययन

यस वर्षको जुलाईको जमिन तथा समुद्र सतहको एकीकृत तापक्रम सन् २०१६ मा मापन भएको भन्दा शून्य दशमलव शून्य एक डिग्री सेल्सियस बढी छ ।