अखिल नेपाल फुटबल संघ (एन्फा) « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


एन्फाको विशेष साधारण सभा आज, दुई सदस्य निर्वाचित गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज बुधबार हुँदैछ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने विशेष साधारण सभाले एन्फा कार्यसमितिमा दुई सदस्य निर्वाचित गर्नेछ ।

एन्फाको कार्यसमिति बैठक बस्दै

काठमाडौं । पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक बिहान १० बजेबाट सुरु हुने एन्फाले

राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई स-सम्मान क्याम्पमा बोलाउने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर रहेका

एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज बुधवार शपथ लिने भएका छन् । नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको शपथ साँझ ५ बजे हुने भएको हो

एन्फाको चुनावी साधारणसभा आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा आज हुँदैछ । साधारणसभा काठमाडौंको बुढानिलकण्ठको एक रिसोर्टमा बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन

एन्फा निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक भएको छ । सोमबार प्रकाशित गरिएको कार्यतालिका अनुसार सोमबार प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

एन्फाको कार्यसमिति बैठक बस्दै, विभिन्न १९ एजेण्डामाथि छलफल हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने १५ औँ कार्यसमिति बैठकमा विभिन्न १९ एजेण्डामाथि छलफल हुने बताइएको छ ।