Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


कागज अभाव र निर्वाचनका कारण पाठ्यपुस्तक पुर्‍याउन सकिएन : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याउन नसकिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बजारमा करिब १५ दिन कागज अभाव, स्थानीय निर्वाचनमा जनक शिक्षाका कर्मचारी खटाउनु र त्यही समयमा…