काभ्रे । ललितपुरको महांकाल गाउँपालिका–४ नकण्डोलका ११ घरपरिवारले वालवालिकालाई पढाउनकै लागि आफ्नो गाउँ छाडेका छन् ।विद्यालय एकीकरणका नाममा आहालडाँडामा रहेको जनजागृति प्रावि बन्द भएपछि उनीहरु शहर पसेका हुन् । उक्त विद्यालयमा कक्षा ३ सम्म पढाई हुन्थ्यो । अर्को विद्यालय जान आहालडाँडाबाट एक घण्टाभन्दा धेरै पैदल हिड्नुपर्ने बाध्यता भएपछि अभिभावकले बालबालिकालाई एक्लै विद्यालय पठाउन सकेनन् ।…