Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


ताप्लेजुङका केही निजी तथा सामुदायिक विद्यालयहरु खुले, पठनपाठन सुरु

काठमाडौं । सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही शैक्षिक संस्थाहरु संचालनमा आएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक गतिविधिलाई आफ्नो परिवेश अनुकुल संचालन गरी सिकाइलाई निरन्तरता दिन सकिने सरकारले जनाएपछि यहाँका निजी तथा सामुदायिक विद्यालयले विद्यालय खोलेर पठनपाठन सुरु गरिएको छ । अन्य जिल्लाहरुको तुलनामा ताप्लेजुङ संक्रमणका हिसाबले…