Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सामसङ इनोभेसन क्याम्पसद्वार विद्यार्थीलाई प्रमाणपत्र वितरण

काठमाडाैं। सामसङ इनोभेसन क्याम्पस (एसआईसी)का विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ। सामसङले जुन २७ देखि डिसेम्बर ३१, २०२५ का एआई, बीग डाटा सम्बन्धी कोडिङ र प्रोग्रामिङ कोर्स पूरा गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सामसङले सामसङ इनोभेसन क्याम्पस (एसआईसी)मार्फत पुल्चोकस्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ क्याम्पसको सहकार्यमा विद्यार्थीहरुलाई भविष्यका लागि थप दक्ष बनाउने उद्देश्यसहित विशेष तालिम सञ्चालन…