विवेक भण्डारी, नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं. १५ स्थित विश्वज्योति माध्यमिक विद्यालयले बाढी प्रभावितका लागि कुल ६ लाख ११ हजार रुपैयाँ राहत सहयोग प्रदान गरेको छ । विद्यालयका प्रिन्सिपल प्रदिपराज बास्तोला का अनुसार विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागितामा संकलित ५ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष मा जम्मा गरिएको हो।…