१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


नेपाल मेडिकल कलेजमा एमविविएस अध्ययनरत विद्यार्थीको माग पूरा गर्न अनेरास्ववियूको माग

नेकाठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीमा एमविविएस अध्ययनरत विद्यार्थीहरु आन्दोलन गरेको छन् । नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलमा ९ दिनदेखि एमविविएस पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले होस्टेल अनिवार्य साथै क्यानटेनको खाना गुणस्थरहिन हुँदा-हुँदै जवरजस्ती त्यहि खाना खानुपर्ने वाध्यत्मक परिस्थिति बनाएको विरोधमा विद्यार्थीहरुले आन्दोलन गरिहेका हुन् । होस्टेल र क्यानटेनको लागि १ लाख ५० हजार…