Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


उजय शाक्यको नयाँ पुस्तक ‘ब्रान्डसूत्र २.०’ बजारमा

काठमाडौं । मार्केटिङ र ब्रान्ड निर्माणसम्बन्धी नयाँ पुस्तक ‘ब्रान्डसूत्र २.०’ (Brandsutra 2.0) सार्वजनिक भएको छ। पुस्तकले नेपाल र दक्षिण एसियाका बजारहरूको वास्तविक अनुभवमा आधारित व्यवहारिक दृष्टिकोण प्रस्तुत गरेको छ। पुस्तकका लेखक उजय शाक्य आउटरिच नेपालका संस्थापक तथा अनुभवी ब्रान्ड मार्केटिङ प्रोफेसनल हुन्। उनको लामो अनुभवका आधारमा पुस्तकले ब्रान्ड कसरी विकास हुन्छ, कसरी सान्दर्भिक रहन्छ र…