Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


एमाले १०औँ महाधिवेशनमा ३ लाख बढी सहभागी हुने दाबी

काठमाडाैं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज भक्तपुरमा हुँदैछ। शनिबार दिउँसो १२ बजे सल्लाघारीस्थित नेपाल ट्रष्टको मैदानमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन सत्रमा ३ लाखभन्दा बढीको उपस्थिति रहने दाबी गरिएको छ। कार्यक्रम व्यवस्थापनका लागि ५ सयभन्दा बढी स्वयंसेवक ड्रेसकोडसहित खटाइनेछ भने १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने छ।…