काठमाडौं ।नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचक आज भने ३३.२७ अंक बढेर २८६६.८७ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत सोमबार ८ अर्ब ६६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा…