Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


नेटोद्वारा आफ्ना सदस्यहरूलाई निष्कासन गर्ने ’कुनै प्रावधान नरहेको स्पष्टोक्ति

एजेन्सी । अमेरिकाले आफ्नो इरान युद्ध अडानलाई लिएर स्पेनलाई निलम्बन गर्न खोज्न सक्ने एक प्रतिवेदन पछि नेटोले सदस्य राष्ट्रहरूलाई सैन्य गठबन्धनबाट निलम्बन वा निष्कासन गर्ने कुनै प्रावधान नभएको जनाएको छ । गठबन्धनको स्थापना सन्धिले “नेटो सदस्यता निलम्बन वा निष्कासनको कुनै प्रावधानको पूर्वानुमान नगर्ने बताईएको हो । नेटो अधिकारीलाई उद्धृत गर्दै अर्न्तराष्ट्रिय सञ्चारमाध्यमले स्पेनका नेताले पनि…