काठमाडौं । राजधानी काठमाडौंसहित देशभर यतिबेला जाडो बढ्न थालेको छ । राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार पुग्नेहरुको भीड बढ्दो छ । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढेको छ । दिनानुदिन बढ्दै…