Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


राष्ट्रपति मदुरोद्वारा आफूमाथि लगाइएका आरोपहरु अस्वीकार

एजेन्सी । अमेरिकाको नियन्त्रणमा रहनुभएका भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरूलाई अस्वीकार गर्नुभएको छ । अमेरिकाको न्युयोर्क म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू ‘निर्दोष’ रहेको बयान दिनुभएको हो । मदुरोविरुद्ध ‘नार्को–टेररिज्म’ अर्थात् लागूऔषध आतंकवादको षड्यन्त्र, मेसिनगन र विनाशकारी उपकरणहरू राखेकोलगायतका अभियोग लगाईएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार ६३…