Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस का नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ। उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को इजलासले हालकै अवस्थामा थुनामा राख्न आदेश दिएको हो। रिटमाथि आज वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल तथा अधिवक्ता प्रकाश…