२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


ओलीले भने – माफी नमागेसम्म ‘१० बुँदे’लाई टिकट दिइँन्न

काठमाडौं । नेकपा एमालेका पदाधिकारी बैठक बुधबार राति साढे २ बजेसम्म चल्दा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा कुरा हुन थालेपछि आउँदाे निर्वाचनमा टिकट दिने की नदिने भन्ने विषयमा चर्चा भइरहेकाे छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयमा भएको छलफलमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा कुरा उठेकाे…