Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


सामसुङ नेपालद्वारा रेमिटमा बेनिफिट अभियान सुरु

काठमाडाैं ।सामसुङ नेपालले 'रेमिटमा बेनिफिट' नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले याे अभियान सुरु गर्न लागिएकाे कम्पनीले जनाएकाे छ । रेमिट्यान्स केवल आर्थिक मूल्य मात्र नभई त्याग, आकांक्षा र…