Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


अफ्रिकी संघद्वारा सुडानको सार्वभौमसत्ता र एकताप्रति समर्थन

एजेन्सी । अफ्रिकी संघ (एयू) ले सुदानको सार्वभौमसत्ता र एकताप्रति आफ्नो दृढ समर्थन दोहोर्‍याएको छ । सुडानी भूमिमा कुनैपनि समानान्तर संस्थाहरूका लागि स्थान नभएको बताएको छ । एयूका सुडानका लागि विशेष दूत मोहम्मद बेलाइचेले पोर्ट सुदानमा यो धारणा व्यक्त गर्नुभएको हो । यो अभिव्यक्ति सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल ९एसएएफ० का…