Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


प्रहरी बृत्त र ट्राफिक प्रहरी परिसर सातदोबाटो पुननिर्माण कार्यसमितिका पदाधिकारीलाई सम्मान

काठमाडाैं । ललितपुरको प्रहरी बृत्त सातदोबाटो र ट्राफिक प्रहरी परिसर सातदोबाटो पुननिर्माण कार्यसमितिका पदाधिकारीलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले एक कार्यक्रमका बीच उनीहरुलाई उत्कृष्ट कामको प्रशंसा गर्दै सम्मान गरेको हो । जेनजी आन्दोलनमा प्रहरी वृत्त सातदोबाटो र ट्राफिक प्रहरी परिसर सातदोबाटो पूर्ण रुपमा क्षति भएका थिए । वरिष्ठ हास्यकलाकार किरण केसीको नेतृत्वमा…