Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


काठमाडौंमा ‘यामाहा ब्लु फेस्ट’ सुरु

काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपमा यामाहा नेपालको दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु भएको छ । चैत्र २९ गतेबाट सुरु भएको यो फेस्ट बैशाख ५ गतेसम्म चल्नेछ । यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने र त्यसका लागि विशेष अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ । एमएडब्लू राइड्स कार्यकारी…