काठमाडौं ।उत्तर अफ्रिकी देश ट्युनिसियामा सरकार विरोधी प्रदर्शन सुरु भएको छ । शनिबार राजधानी ट्युनिसमा राष्ट्रपति काइस सइदविरुद्ध हजारौं मानिस सडकमा उत्रिदै सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले राष्ट्रपति सईदको बढ्दो कथित तानाशाही विरोध गर्दै जेलमा रहेका राजनीतिक बन्दीहरूको रिहाइको माग गरेका थिए । कारागारमा रहेका राजनीतिक बन्दीका परिवार र मानवअधिकारकर्मीको नेतृत्वमा ॅअन्याय विरुद्धको’…