काठमाडाैं । सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ । दीपक साहको नेतृत्वमा गठन भएको जनस्वराज पार्टीलाई निर्वाचन आयोगले मान्यता दिंदै दर्ता गरिदिएपछि जनमत औपचारिक रुपमा विभाजित भएको हो । साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिसहित जनस्वराज पार्टी दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार जनस्वराज पार्टीले माग गरेको झण्डामा निलो, सेतो र रातो…