काठमाडौं । तिहार बिदाअघिको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से २.६४ अंकले वृद्धि हुँदै २६५५.२२ विन्दुमा पुगेको हो । कारोबारमा रहेका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने अन्य उपसमूह ०.८८ प्रतिशतले घटेको छ । शुक्रबार १५८ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा…