काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूकेमा उप विजेता बनेका सिरहाका सन्तोष साहले नेपाली मौलिक खाना र पाक कलालाई विश्वसामू चिनाउने चाहना रहेको बताउनुभएको छ । उपबिजेता बनेपनि ईमेज टेलिभिजनसँग कुराकानी गर्दै उहाँले नेपालको ठाउँ अनुसारका परिकारहरू फरक–फरक हुने भएकाले नेपाली खानालाई विश्वसामू पु¥याउन पकाउन सक्ने दक्ष जनशक्ति र स्थानको उचित व्यवस्थापन हुनुपर्ने बताउनुभयो…