Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


अस्ट्रेलियामा कार दुर्घटनामा परी एकै परिवारका ३ जना नेपालीको मृत्यु, एक घाइते

एजेन्सी। अस्ट्रेलियामा कार दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ। भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा कार दुर्घटना हुँदा उनीहरुकाे मृत्यु भएकाे हाे। सब वेबाट मेन रोडमा निस्किने क्रममा मालबाहक ट्रकले कारलाई ठक्कर दिंदा दम्पती र उनीहरूकाे एक जना छोराको मृत्यु भएको छ। नेपालमा उनीहरू चितवनका भएको खुलेको छ। मृत्यु हुनेमा कार चालक ४१ वर्षीय…