सेके भाषाको संरक्षणमा अमेरिकावासी नेपाली (भिडियो) « Image Khabar


सेके भाषाको संरक्षणमा अमेरिकावासी नेपाली (भिडियो)


Imagekhabar
१६ पुष २०७७, बिहीबार १९:४७

काठमाडौं । अमेरिकामा पुगेका मुस्ताङवासीहरू लोपोन्मुख सेके भाषाको संरक्षणमा जुटेका छन् । विशेष गरी मुस्ताङको छुसाङ गाउँमा बोलिने यो भाषा नेपालबाट अमेरिका पुगेका झण्डै दुई सय नेपालीले बोल्ने गरेका छन् । एक रिपोर्ट :

प्रतिक्रिया दिनुहोस्