Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


सेके भाषाको संरक्षणमा अमेरिकावासी नेपाली (भिडियो)

काठमाडौं । अमेरिकामा पुगेका मुस्ताङवासीहरू लोपोन्मुख सेके भाषाको संरक्षणमा जुटेका छन् । विशेष गरी मुस्ताङको छुसाङ गाउँमा बोलिने यो भाषा नेपालबाट अमेरिका पुगेका झण्डै दुई सय नेपालीले बोल्ने गरेका छन् । एक रिपोर्ट : https://youtu.be/ekLSgOKpjcY