२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


पाल्पा रथयात्रामा राष्ट्रपति पौडेल सहभागी

काठमाडौं । अंग्रेजी फौजलाई नेपाली फौजले परास्त गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक र वीरताको प्रतिक २ सय ५ औं भगवती रथयात्रा मनाइएको छ । रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेलले सहभागी भइ भगवती माताको पुजा गर्नुभयो । विजय उत्सवको रुपमा हरेक वर्ष मनाइँदै आएको भगवतीको रथयात्रामा यस पटक राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति पौडेल सहभागी बनेसँगै यस वर्षको…