मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरुषार्थ देखाएर समाजमा अधिकार स्थापित गर्न सक्नुहुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्य सबल रहनेछ। चुनौतीहरूलाई पन्छाएर कार्य बनाउन…