Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


हेर्नुहोस् आज साउन २९ गते बिहिवारको दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो जीवनशैलीमा सुधार गर्ने समय रहेको छ। आत्मविश्वासमा कमि आउनेछ। आफन्तहरूसंग समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर वेबास्था नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्ममा समय व्यतीत हुनेछ। कार्यस्थलमा शत्रु…