Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै

काठमाडौं ।भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ। महिालहरुले दनिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्। यसपछि सप्तऋषिको…