Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


असाेज १ गते बुधवार, यस्ताे छ तपाईँकाे आजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक मेलजोल बढ्नेछ तर मन अशान्त रहनेछ। व्यापारी वर्गलाई व्यापारमा लाभको स्थिति बनिरहेको छ। कार्यक्षेत्रमा सहयोगी वर्गसंग मनमुटाव रहन सक्छ। हातमा आएको अवसर नगुमाउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)…