Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


असाेज ८ गते बुधवार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घर परिवारबाट सहयोग मिल्नेछ। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कामले गर्दा दिनचर्यामा बदलाव हुनेछ। साहस र उत्साहमा…